८ जेष्ठ २०८१, मंगलबार

Tag: पथान्तरण सुरु

मेलम्चीको पानी पथान्तरण सुरु, २८ दिनभित्र काठमाडौँमा वितरण गरिने

काठमाडौँ । मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको छ । मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो । मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण