२० बैशाख २०८१, बिहिबार

Tag: पत्रकारिता पुरस्कार

युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

गण्डकी । युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)द्वारा स्थापित एवम् सञ्चालित युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बाँस्तोलाको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल