१४ बैशाख २०८१, शुक्रबार

Tag: पत्रकारका साहित्य

पत्रकारका साहित्यमा मातृभूमि र महामारी

काठमाडौँ । गोरखापत्र संस्थानबाट साढे दुई वर्षअघि उमेरहदबाट अनिवार्य अवकाशप्राप्त रामेछापका गान्धीराज काफ्लेले गत वर्ष एकै पटक दुई कृति लिएर आए – एक कविता र अर्काे निबन्धसङ्ग्रह । संस्थानबाट प्रकाशन हुने ‘द राइजिङ नेपाल’ का नायब कार्यकारी सम्पादक काफ्ले आफ्नो