२२ बैशाख २०८१, शनिबार

Tag: पत्ता लगाएको

‘उन्यूका डाक्टर’ले पत्ता लगाएको यस्तो छ क्यान्सरको औषधि

काठमाडौँ । भक्तपुर सूर्यविनायक–१ सिरुटारका श्यामशरण श्रेष्ठलाई वन जङ्गल चाहरेर हिँडेको भन्दै सुरुआती दिनमा धेरैले राम्रो मानेका थिएनन् । घरमा पनि छोराले के पढेको होला ? किन वन जङ्गल हिँडेको होला भनेर उत्तिकै चासो रहन्थ्यो । तर श्यामशरणलाई भने वन,