१० जेष्ठ २०८१, बिहिबार

Tag: पतञ्जली योग समिति

नवलपुरको मध्यविन्दुमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

नवलपुर । आज २४ गते मंगलबार नवलपरासीको सुस्तापूर्व मध्यविन्दु-६ हर्दिया, नवलपुरको विद्यालय भवनमा नेपाल जिल्ला आयुर्वेद व्यवसायी संघ र पतञ्जली योग समिति परिवारको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा पेट सम्वन्धि, नशा सम्वन्धि रोगीहरूलाई औषधि