१० जेष्ठ २०८१, बिहिबार

Tag: पठन मेला

वर्षे बिदासँगै विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन पठन मेला सञ्चालन

१७ साउन, नुवाकोट । वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका समयमा बराल्लिएका विद्यार्थीलाई पठनकार्यमा सहभागी गराउने