१४ बैशाख २०८१, शुक्रबार

Tag: पटा

सीमा नाकाबाट पटाका भित्रिँदै

वीरगञ्ज, २० कात्तिक । हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द