२२ बैशाख २०८१, शनिबार

Tag: पटका कारखानामा विष्फोट

टर्कीमा पटका कारखानामा विष्फोट हुँदा कम्तीमा ४१ जना श्रमिक घाइते

स्तानबुल, १९ असार । टर्कीको उत्तरपश्चिमी क्षेत्रमा एक पटका कारखानामा विष्फोट हुँदा त्यहाँ कार्यरत कम्तीमा ४१ जना घाइते भएका प्रान्तीय सरकारले जानकारी गराएको छ । साकार्या प्रान्तको हेन्देक जिल्लामा रहेको कारखानामा विष्फोटपछि निस्किएको आगोको ज्वालासँगै निस्केको धुवाँको मुस्लोलाई टर्कीका राष्ट्रिय