१४ बैशाख २०८१, शुक्रबार

Tag: पञ्चकोट

पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश

बलेवा, बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ । फागुन २३ गतेसम्म