१४ बैशाख २०८१, शुक्रबार

Tag: पक्ष

नेकपामा विभाजनको भारी बोक्ने डर, दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

काठमाडौं । नेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा आली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले दल विभाजनको लागि औपचारिक प्रक्रिया थालेका छैनन् । दुवै पक्षले आ–आफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन् तर कसैले पनि विभाजनको भारी बोक्न