४ जेष्ठ २०८१, शुक्रबार

Tag: न्यून दृष्टियुक्त

ब्रेललिपिका शिक्षक र सामग्री पाउनुपर्ने न्यून दृष्टियुक्त विद्यार्थीको माग

३० पुस, बर्दिवास । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–१ बिसबिट्टीस्थित माध्यमिक विद्यालय वसन्तपुरमा अध्ययनरत न्यून दृष्टियुक्त विद्यार्थीले ब्रेललिपिका शिक्षक र शैक्षिक सामग्रीको व्यवस्था हुनपर्ने माग राखेका छन् । आफूहरुका लागि जाडोका लुगा दिन पुगेका नेपाल नेत्रहीन सङ्घ, पुनःस्थापन कार्यक्रम महोत्तरीका पदाधिकारी