२२ बैशाख २०८१, शनिबार

Tag: न्यूनतम खाद्य

बैतडी न्यूनतम खाद्य असुरक्षित क्षेत्र

विनोदसिंह विष्ट, बैतडी, ९ माघ । बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन् । तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर