१९ बैशाख २०८१, बुधबार

Tag: न्यूनचापीय

न्यूनचापीय रेखा तराई भूभाग नजीक : मङ्गलबारसम्म वर्षा हुने

काठमाडौँ, २५ साउन । मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्् प्रतिभा मानन्धरले बताउनु्भयो ।