१४ बैशाख २०८१, शुक्रबार

Tag: न्यूज एजेन्सी नेपाल

मुख खोल्दै देव गुरुङले भने- महासचिव पदका लागि तयार छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले बल्ल मुख खोल्दै पार्टीको महासचिवका लागि आफू तयार रहेको बताएका छन् । आज बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको नाममा सहमति नभएमा अध्यक्ष पुष्पकमल