२४ बैशाख २०८१, सोमबार

Tag: न्यूजील्यान्ड

सन् २०४३ भित्र न्यूजील्यान्डको जनसंख्याको २६ प्रतिशत हिस्सा एसियाली मूलका हुने

वेलिङ्टन । न्यूजील्यान्डको जनसंख्या आगामी दुई दशकभित्र जातीय रुपमा अझ विविधतापूर्ण हुने प्रक्षेपण गरिएको छ । न्यूजील्यान्डको जनसंख्या विभागका अनुसार सन् २०४३ भित्र कूल जनसंख्याको झण्डै ४३ प्रतिशत एसियाली मुलका नागरिक हुनेछन् । विभागले सन् २०१८ मा एसियाली मुलका नागरिकको