१८ बैशाख २०८१, मंगलबार

Tag: न्यायालयलाई विवादमा तान्दै

सत्ता गठबन्धनद्वारा न्यायालयलाई विवादमा तान्दै

काठमाडौँ । संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आ-आफ्नै जिम्मेवारी तोकेको छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ । तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्यायपालिकामाथि प्रश्न उठाउँदै अभिव्यक्तिहरू आउन थालेका छन् । न्यायपालिकामाथि बेलाबेलामा प्रश्न उठ्ने गरे पनि