२३ बैशाख २०८१, आइतबार

Tag: न्यायपालिकालाई लथालिङ्ग

मुख खोल्दै चोलेन्द्रले भने- न्यायपालिकालाई लथालिङ्ग पारेर म जान्नँ

काठमाडौँ । चौतर्फी राजीनामा दिन दवाव बढिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन् । बीबीसी न्यूज नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले आफूले “कसैको दबावमा” राजीनामा नदिने बताएका छन् । राजीनामा नदिई अन्तिमसम्म लड्ने रणनीति प्रधानन्यायाधीश