२३ बैशाख २०८१, आइतबार

Tag: नौमती बाजा पार्क

पर्यटक लोभ्याउँदै धितालको नौमती बाजा पार्क

गण्डकी । अस्तामको नौमती बाजा भनेपछि पोखरा र आसपासका क्षेत्रमा हुरुक्कै हुने गर्दछन् । विवाह, व्रतबन्धलगायतका विभिन्न चाडबाडमा अधिकांशको पहिलो रोजाइ अस्तामको बाजा नै हुने गरेको छ । नेपालीको मौलिक पहिचान जस्तै बनेको नौमती बाजाका लागि ख्याति कमाएको कास्कीको माछापुच्छ«े्र