१४ बैशाख २०८१, शुक्रबार

Tag: ‘नो हर्न’ अभियान

काठमाडौँ उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।