२३ बैशाख २०८१, आइतबार

Tag: नैतिकवान

इतिहास सिरोमाणि स्व. आचार्यबाट तीन करोड नेपालीले नैतिकवान हुन सिक्नुपर्छः वक्ताहरु

काठमडौं । शिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उहाँको योगदानलाई चीरस्मरण राख्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइएको छ । आचार्यको १३४औँ जन्म जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘बाबुराम आचार्य र उहाँको योगदान विषयक विचार गोष्ठी’