६ जेष्ठ २०८१, आइतबार

Tag: नेसपाको केन्द्रीय समितिको बैठक

बाबुराम नेतृत्वको नेसपाको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । नेसपाको केन्द्रीय समितिको बैठक भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो । आज जेठ २५ गतेदेखि