२३ बैशाख २०८१, आइतबार

Tag: नेमकिपाको अग्रता

भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायमै

भादगाउँ । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ । जसमध्ये नेमकिपाको नगरप्रमुखमा सुनील प्रजापतिले तीन हजार ९५१ मत प्राप्त गरी अग्रता