१४ बैशाख २०८१, शुक्रबार

Tag: नेप्से उच्च बिन्दुमा

नेप्से उच्च बिन्दुमा : २७ सय अङ्कमाथि, बजार पूँजीकरण ३७ खर्ब ५८

काठमाडौँ । आज यस वर्षको अन्तिम दिन, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकले आज हालसम्मकै उच्च बिन्दु चुमेको छ । नेप्सेमा २३.२३ बिन्दुको सुधार आई दुई हजार