१४ बैशाख २०८१, शुक्रबार

Tag: नेप्सेमा नयाँ कीर्तिमान

आज नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर