२३ बैशाख २०८१, आइतबार

Tag: नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

झुटा विवरण उल्लेख गरी जर्नल प्रकाशित, परिषद्मा उजुरी

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान भएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख/रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ । परिषद्को आचारसहिंता अनुगमन तथा मूल्याङ्कन शाखाका