१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल स्कटल्यान्डविरुद्ध

विश्वकप क्रिकेट लिग–२ : नेपाल स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दैछ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने