१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल विश्वकप छनोट

अन्तत: यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौँ । अन्तत: आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालले डकवर्थ लेविस पद्धतिका आधारमा यूएईलाई ९ रनले पराजित