२० बैशाख २०८१, बिहिबार

Tag: नेपाल वायुसेवा निग

विभिन्न मुलुकबाट ९०० सय भन्दा बढी नेपालीहरु स्वदेश फर्किए

काठमाडौँ, २४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९५६ यात्रु काठमाडौँ आएका छन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । सोही एयरलाइन्सले दोहाबाट