१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल र अमेरिका

नेपाल र अमेरिकाबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा

काठमाडौं । नेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताएको छ । नेपालको विकासको दोस्रो पुरानो बाह्य साझेदार अमेरिकाले विद्यमान द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि जनाउँदै सहयोगको तत्परता देखाएको हो । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएका