१५ बैशाख २०८१, शनिबार

Tag: नेपाल राष्ट्रिय मगर संघ

जुलुस गर्न नेपाली काँग्रेससँग पैसा छैन : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुलुस गर्न पैसा नभएको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन आज बिहीबार उद्घाटन गर्दै देउवाले आफूहरुले ठूलो जुलुस ल्याउन नसक्ने र त्यसका लागि पैसा पनि नभएको बताएका हुन्