२२ बैशाख २०८१, शनिबार

Tag: नेपाल–यूएइ

नेपाल–यूएइ दोस्रो सिरिज आज : ब्याटिङ सुधार गर्नुपर्ने चुनौती

१२ माघ, काठमाडौँ । नेपालले आज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग दोस्रो एकदिवसीय खेल खेल्दैछ । तीन एक दिवसीय र तीनवटा टि–२० सिरिजका लागि यूएइ पुगेको नेपाली टोलीले शुक्रबार भएको पहिलो एक दिवसीयमा कमजोर ब्याटिङ प्रदर्शनका कारण पराजित हुनपुगेको