१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल युएईसँग पराजित

आइसिसी क्रिकेट लिग–२ : नेपाल युएईसँग पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल युएईसँग पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईएसँग ६८ रनले पराजित भएको हो । युएईले दिएको