१५ बैशाख २०८१, शनिबार

Tag: नेपाल मजदूर किसान पार्टी

विदेशीलाई मात्र फाइदा पुग्ने काम गर्नुहुँदैन : अध्यक्ष बिजुक्छेँ

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको चुरे क्षेत्रको बालुवा, ढुंगा, गिटी अधिकांश भारतमा निर्यात गर्दा दोहन मात्र भई नेपाली भूमि डुबानमा परिरहेको बताएका छन् । भक्तपुर नगरपालिकाको दशौंँ नगरसभाको आज उद्घाटन गर्दैै उनले नेपाल सरकारले विदेशीलाई