१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल फाइनलमा प्रवेश

एसिसी मेन्स प्रिमियर कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल