६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाल पुकार

‘कांग्रेसका गतिविधि जनतामा पुर्‍याउन ‘नेपाल पुकार’को भूमिका महत्वपूर्ण’

पाटन, ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकार पत्रिकामार्फत कांग्रेसका गतिविधि जनतासम्म पुग्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रिका लोकार्पणका अवसरमा सभापति देउवाले जनताले सो पत्रिकामार्फत