२३ बैशाख २०८१, आइतबार

Tag: नेपाल जेसिज

गगन थापा भन्छन्- देशको विकास गर्ने जिम्मा युवाको काँधमा छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन् । नेपाल जेसिजले हिजो यहाँ आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । “जेसिजमा आबद्ध