२० बैशाख २०८१, बिहिबार

Tag: नेपाल कोरोना

नेपाल कोरोनावाट आत्तिनु पर्दैन तर उच्च सतर्क भएर बसौं : डा. रवीन्द्र पाण्डे

काठमाडौँ,साउन १२ । नेपाल कोरोना संक्रमणको अर्को चरणमा प्रवेश गरेको छ । लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं । भारतका बिहार, युपी तथा पश्चिम बङ्गालमा कोरोना संक्रमण समुदायमा फैलँदो क्रममा छ ।