१९ बैशाख २०८१, बुधबार

Tag: नेपाल कोरिया कल्चर सेन्टर

नेपाल-कोरिया हवाई उडान सञ्चालन गर्न माग

काठमाडौँ । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन