१५ जेष्ठ २०८१, मंगलबार

Tag: नेपाल कम्यूनिष्ट पार्टी

उपसमितिले अन्तरिम विधान र भातृ संगठन एकीकरणको मस्यौदा बनाउने

 फागुन १५, काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टीको अन्तरिम विधान र संगठनात्मक एकता सम्बन्धी बिधि तयार पार्न गठित कार्यदलले प्रारम्भिक मस्यौदा बनाउन एमाले र माओवादीको पार्टीले उपसमिति गठन गरेको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मंगलबार बसेको कार्यदलको बैठकले फागुन २२