२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपाल आएर सद्गुरुले भने

नेपाल आएर सद्गुरुले भने- नेपालको समृद्धि पर्यटनबाटै सम्भव

काठमाडौँ । भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताउएका छन् । नेपालको पर्यटन प्रवद्र्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार सद्गुरुसँग गरेको छलफलका क्रममा उनले नेपाल एशियाको स्वीट्जरल्याण्ड भएको चर्चा गर्दै