२० बैशाख २०८१, बिहिबार

Tag: नेपाली र भारतीय कलाकारकै अभिनय

सीमा क्षेत्रका नेपालीका समस्या चलचित्रमा, नेपाली र भारतीय कलाकारकै अभिनय

भदौ ३०, काठमाडौँ । नेपाली र हिन्दी भाषामा चलचित्र ‘दि कर्मा’ निर्माण गर्ने घोषणा गरिएको छ ।राजधानीमा आयोजित कार्यक्रममा देवकुमार श्रेष्ठले नेपाल-भारत सीमानामा नेपालीले भोग्नुपरेका सत्य घटनालाई समेटेर चलचित्र निर्माण गर्न लागेको जानकारी दिए । उक्त चलचित्रमा नेपाली अभिनेत्री र