२२ बैशाख २०८१, शनिबार

Tag: नेपाली नेताहरु

भ्यागुताहरु र नेपाली नेताहरुमा फरक के त ?

असार, साउन लागेपछि भ्यागुताका आवाजहरु खेतका आली र सिमसारको कुवाहरुमा सुन्न पाईन्छ । अझ भनौं वर्षायाम शुरु भएपछि भ्यागुताहरु बाहिर निस्किन थाल्छन् । हरेक किरा-फट्यांग्रादेखि लिएर बिषालु जीवहरु यो समयमा बाहिर निस्किने गर्दछन् । एक हिसाबले हेर्ने हो भने त