४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपाली टोली कुवेत

विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा

काठमाडौँ । विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो । इराकसितको