१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपाली खाना

विश्वमा नेपाली खानाको अन्वेषण गर्न युवा सेफ प्रतियोगिता

काठमाडौँ । अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने भएको छ । सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा भोलि आइतबार युवा सेफ्स प्रतियोगिता आयोजना गर्न लागेकोे हो । प्रतियोगितामा होटल