२२ बैशाख २०८१, शनिबार

Tag: नेपाली कांग्रेस प्रदेश १

कांग्रेस प्रदेश १ को निर्वाचनको मतगणना शुरु

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ मा निबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । स्रोतका अनुसार आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको हो । कांग्रेसको संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धव थापाले प्यानलसहित चुनावी मैदानमा छन्