१५ बैशाख २०८१, शनिबार

Tag: नेपाली अलपत्र

बेलहियामा तीन सय नेपाली अलपत्र

भैरहवा, १८ चैत । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन् । नेपाली पक्षले भारतबाट