१९ बैशाख २०८१, बुधबार

Tag: नेपालीहरु

विदेशमा रहेका ६१ हजार नेपालीहरु भित्रिए

काठमाडौँ, २३ चैत । कोभिड-१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ