२१ बैशाख २०८१, शुक्रबार

Tag: नेपालीस्याट

नेपालीस्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

१० वैशाख, ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६