२० बैशाख २०८१, बिहिबार

Tag: नेपालीको दोस्रो ठूलो चाड

तिहारको दोस्रो दिन आज कुकुर तिहार

कार्तिक १, काठमाडौँ | नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र