१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपालले स्कटल्याण्डसँग खेल्दै

आइसिसी लिग-२ : नेपालले स्कटल्याण्डसँग खेल्दै

काठमाडौँ । आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज शुक्रबार बिहान ९ बजेदेखि स्कटल्याण्डसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ